गित संगीतको बजारमा निकै व्यस्त रहेका गाएक विपिन घिमिरेको स्वरमा रहेको पिउने बानी भन्ने म्युजिक भिडियो Action Media Youtube च्यानलमा भोलि मिति 2080/03/22 गतेका दिन विहान 7 बजे सार्बजनिक हुदैछ ।
मदिरालाइ निषेधित गरिएता पनि मदिरालाइ समाबेश गरेर बनाइको उक्त गितमा चन्चले शैलिमा भिडियो निर्माण गरिएको छ भनेर निर्देशक शेर बहादुर डिसिले Action Media लाई जानकारी दिनु भयो ।
निर्देशक शेर बहादुर डिसि स्वम आफैले पनि कलाकारको भुमिका निर्वाह गर्नु भएको छ भने साथमा बिमल अधिकारी ,इन्जिनियर निरज शाक्य र महिला अभिनेत्रीमा अनु पराजुलीले साथ दिनु भएको छ ।उक्त गितलाई सुशील डाङीले छायांकन गर्नु भएको छ भने निराजन केसिले सम्पादन र रङ सम्जोजन गर्नु भएको छ र Screenplay मा स्मृति तिमिल्सिनाले साथ दिनु भएको छ ।
पूरा भिडियो हेर्नको लागि Action Media Youtube Channel लाई Subscribe गर्नु होला धन्यवाद ।
यस chhannel भित्र जानको लागि यो लिन्कमा क्लिक गर्नुहोला ।
https://www.youtube.com/@ActionMediaOfficial