निजामती सेवा दिवश २०८० को अबसरमा आयोजित प्रथम सडक विभाग स्तरिय व्याडमिन्टन प्रतियोगिता २०८०  Fitness Park  बसुन्धारामा चलिरहेको छ ।

कार्यलय समय पश्च्यात सन्चालन भएको प्रतियोगित सुक्रबार भने निकै रोमान्चक रह्यो र आज शनिबार १० बजे देखी सन्चालन हुँदै छ ।खेल निकै प्रतिश्पर्धी देखिएको छ भनेर मिडिया सम्योजक शेर बहादुर डि सि ले जानकारी दिनु भयो ।
शुक्रबार भएको खेल को केहि दृश्य हेर्नका लागी तलको लिन्क क्लिक गर्नुहोला धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *