निजामती सेवा दिवस २०८० को अबसरमा आयोजित व्याड्मिन्टन प्रतियोगिता लगातार ३ दिन चल्ने भएको छ । पहिलो दिन एक्दमै हर्ष उल्लासका साथ चल्यो भने दोस्रो दिनमा झन खेल प्रतिश्पर्धी र रोमान्चक बन्दै गएको छ ।
२०८० भाद्र १७ गते सम्पन्न हुने यस खेलेको फाइनल पनि १७ गते नै हुनेछ ।

यस खेलका सम्योजक मुकुन्द राज अधिकारिका अनुसार खेल एक्दमै स्व्च्छ,निष्पक्ष र भय रहित भैरहेको र खेलमा कुनै मतभेद, घृणा  फैलाउने जस्ता अराजक गतिबिधी नभएको र एक आपसमा भाइचारा को समबन्ध झन  बलियो बन्दै गएको भनेर Action Media  लाई जानकारी दिनु भयो ।

दोस्रो दिन भएको खेलको नतिजा यस प्रकार छ ।

खेलको बिस्तृत जान्कारी लिन Action Media सँग हरपल Update  रहनुहोला ।धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *