निजामती सेवा दिवसको अबसरमा आयोजित सडक विभाग स्तरिय व्याड्मिन्टन प्रतियोगितमा करीब ५० जना ईनजिनियर सहभागी थिए भने ५०० जना जती को उपस्थिथी रहेको कार्यक्रम लगातार ३ दिन, बसुन्धाराको फिट्नेस पार्कमा भब्यताका साथ सम्प्पन्न भयो ।खेल निकै रोमान्चक भयो, खेलको समापनका दिन भौतिक योजना तथा निर्माण मन्त्रालयका मानिनिय मन्त्री प्रकाश ज्वाला तथा सचिब श्री केशव शर्मा लगायत यसै विभागका बिभागिय प्रमुख सुशिल बाबु ढकाल तथा सडक बोर्डका महा निर्देशक को आतित्य्थामा कार्यक्रम आयोजित भयो ।
खेल निकै प्रथिस्पर्धात्मक , शभ्य र भब्यताका साथ सम्प्पन भयो उक्त खेलमा पुरुष डबल तर्फ बिजेता बन्न सफल भयो प्रबिन चौधरी र सुदिब खत्री को टोलि ,
उप बिजेता मुकुन्द राज अधिकारी र नरेन्द्र भट्टको टोली भएको छ ।
मिक्स डबल तर्फ भने ललितजन खनाल र लक्ष्मी केसी प्रथम भएका छन ।
खेलका सम्योजक मुकुन्द राज अधिकारिका अनुसार खेल यसै गरी आउँदा बर्षहरुमा पनि जारी रहने र अझै थप मर्यादित र ब्यबस्तित भएर देशै भरिका इन्जिनियर हरुलाई सहभागी बनाउने लक्ष्य रहेको जानकारी दिनु भयो ।
खेलले नियम पालना गर्न सिकाउने र स्वास्थमा समेत टेवा पुग्ने भएकाले खेल एक्दमै जरुरी रहेको मानिनिय मन्त्री ले उक्त कार्यक्रममा बताउनु भयो ।
अन्य थप नयाँ जानकारी लिनको लागी Action Media सँग Update रहनुहोला ।धन्यवाद