गायक अमर सिंह थापा र गायिका तारा शिरिश मगरको नयाँ सालैजो गित “जोबन कस्लाई हो सार्वजनिक ” भएको छ ।

यो भन्दा पहिला नि उत्कृश्ट सृजना पस्कन सफल भएका उक्त गाएको फेरी दमदार स्वरमा सालैजो गित साली भेना युट्युबमा पाउन सकिन्छ ।

अभिनयमा उनलाई साथ दिनु भएको छ निर मगर , आरुसी मगर र देवीका मगरले ।

उक्त गितमा निर्देशन समिर ठोकर र छायान्कन सुशिल डाङिले गर्नु भएको छ ।पुरा भिडियो हेर्नको लागी तलको लिन्क गर्नुहोला ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *