तत्कालीन नेकपा माओबादीले समानता , स्वतन्त्रता , र आत्मसम्मानपुर्ब बाच्न पाउने आम नेपाली जनताको हकहित लाई सुरक्षित गर्न जातिय तथा धार्मिक विभेद अन्त्य गर्न पुरुषप्रधान समाज मा महिलाहरुको स्थान सुरक्षित गर्न परम्पराबादी रुढीबादीयुत्त समाजलाइ शिक्षा र अन्य विभिन्न तबर बाट मुत्त गर्न जन्मिदै राजा भएर आउने सम्भ्रान्त सोचाइको अन्त्य गर्न शाही सरकार र यिनका पद्धति बिरुद्द हतियार उठाएर जनयुद्धको शुरुआत गर्दै गर्दा उहाँ पेशाको हिसाबले एक रास्ट्रसेबक नेपाल प्रहरीमा कार्यरत रहदै गर्दा माओवादीले चालेको समानता/ र स्वतन्त्रताको लडाइलाइ साथ दिने प्रण सहित भै रहेको जागिर को माया मारेर माओवाद लाई साथ दिन आउनु भयो…. निस्वार्थ भाबानाले देश समाज र जनताको सेबामा दिनरात नभनी बर्सौ देखि बिकास र परिबर्तनको वकालत गर्दै सत्य र न्यायको बाटोमा हिड्नु भयो आज एउटा अबसर मिलेको छ जनताको सेवामा आफुलाइ प्रेरित गर्दै आफुले चाहेको जस्तो बिकास र परिबर्तनलाई जनता र समाज समक्ष प्रत्यक्षरुपमा बितरण गर्ने तसर्थ नेकपा माओवादी केन्द्र गण्डकी गाउँपालिका वडा नम्बर ८ को अध्यक्ष उम्मेद्वार कोकील बाबू पुलामी मगर सिफारिस हुनु भएको छ ।
