भौतिक योजना तथा निर्माण मन्त्रालयमा आज पनि आफ्ना माग पूरा गराउन रास्ट्र निर्माणमा लागि परेका इन्जिनियरहरुले विरोध कार्यक्रम गर्दा प्रहरीले हस्तक्षेप गरेपछी भित्र मिटिङ हलमा गइ सचिब ज्युको सामु माग पूरा गराउन दबाब दिएपछी सचीव ज्युले समेत आफुले माग पूरा गर्ने मन्त्री ज्यु समक्ष कुरा राख्ने आस्वासन दिनुभएको छ ।उक्त अबसरमा आ आफ्ना भनाइ राखेका थिए ।
माग पूरा नभएसम अझ ससक्त रुपमा आन्दोलित हुने सम्म चेतावनि दिएका छन ।
थप जानकारिका लागि यस भिडियो हेर्नु होला ।