‘ मेरी मायालु ‘ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा गायक अर्जुन थापा र भिमु गुरुङको स्वर समेटिएको छ। उक्त गीतको म्युजिक भिडियोमा सुजता बस्याल, प्रेमिका शर्मा, भन्सिका शर्मा र शेरबहादुर डिसीले अभिनय गर्नुभएको छ। डीसी एक्सन मिडियाका सञ्चालकसमेत हुनुहुन्छ। भिडियोको छायांकन र सम्पादन सुशील डाँगीले गर्नुभएको हो भने निर्देशनसमेत डिसी स्वयमले गर्नुभएको छ।

 

click link below for full video  !

Leave a Reply

Your email address will not be published. Required fields are marked *