“आउ रुपै रानि हो मन्दिरै जानि हो ”~ ओलि सिस्टर्स कोमल ओलि र प्रज्ञा ओलि “शरद “ को निकै मिठो र मौलिक तिज गित  शुक्रबार रिलिज भएको छ ,शब्द सङ्गित  चर्चित गायिका दिज्जु चन्द्रकला शाह को रहेको छ भने, स्वर कोमल ओलि र प्रज्ञा ओलि शरद को रहेको छ, भिडियो डिरेक्टर शेर बहादुर डि सि को रेहेको छ भने नृत निर्देशन शिवन पोख्रेल ,छायान्कन सुशिल डाङी र सम्पादन निराजन केसी को रेहेको छ ।

यस भिडियोको छायान्कन दाङको रमनिय ठाउमा गरिएको छ,पुरा भिडियो हेर्न तलको लिन्क क्लिक गर्नु होला ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *