इन्जिनिएरिङ्ग पेशामा रही सडक निर्मान कार्यमा बेस्त रहेका इन्जिनिएर निराज शाक्य गायन क्षेत्रम प्रबेश गरेका छन । मिठो आवाजका धनी शाक्य बिद्यालय जीवन देखी नै बिभिन्न कार्यकर्ममा भाग लिदै गित गाउदै आएका छन , हाल पनि साथी भाइ जामघट हुँदा अग्रज गाएक हरुका गित गुन गुनाउने गर्छन ।भर्करै मात्र आफ्नै स्वरमा माछी बस्यो खोलिमा चारि बस्यो बनैमा गितको भडियो सार्बजनिक भएको छ ।
उक्त गितमा शब्द शेर बहादुर डिसी लय तथा एरेन्ज अर्जुन थापाको छ भने सुर साधना स्टुडियोमा रेकर्ड गरिएको छ ।
निर्देशक शेर बहादुर डिसिको निर्देशनमा बनेको उक्त भिडियो मा स्वयम आफैले पनि अभिनय गरेका छन र साथाम कलाकारहरु याङी डोङ्,सोम लामा, बिमला लिम्बु,निरु मगर,प्रकाश कडेलको दमदार प्रस्तुती रहेको हेर्न पाइन्छ ।
उदायमन छायाकार सुशिल डाङिले सम्पादन पनि स्वयम आफै गरेका छन भने तारेभिरको रमाइलो दृस्य हेर्न पाइन्छ ।
पुरा भिडियो हेर्नको लागी तलको लिन्क क्लिक गर्नुहोला धन्यवाद ।