लोकप्रिय गायिका तथा राजनितिज्ञ कोमल ओली र कुशल इन्जीनियर तथा गायक निरज शाक्यको आवाजमा रहेको दशै गीत चङ्गा उडाउदै को छायाङ्कन सम्पन्न भएर सम्पादन कक्षमा कार्य भैरहेको कुरा निर्माण पक्षले जानकारी दिएको छ।
उक्त गीत गायीका एव रचनाकार चन्द्रकला शाहले लेख्नु भएको हो । सङ्गित एरेन्ज अनुभवी सङ्गितकार गोविन्द मधुर आचार्य ले गर्नु भएको हो भने गीतको परिकल्पना तथा निर्देशन शेर बहादुर डि सी ले गर्नुभएको छ
एक्सन मिडिया युट्युब मार्फत भिडियो सार्बजनिक हुने चङ्गा उडाउदै गीताको भिडियो लाई छायाङ्कन र सम्पादन उदयमान प्राविधिक शुसिल डागी ले गर्नु भएको छ
चङ्गा उडाउदै
शब्द: चन्द्रकला शाह्
स्वर : कोमल ओली निरज शाक्य
संगीत : गोविन्द मधुर
मिक्सिङ : सन्तोष पौडेल
कलाकारहरु…
कोमल ओली,निरज शाक्य,सारीका के सी,शेर बहादुर डि सी
छायङ्कन सम्पादन : शुसिल डाङी
screen play :स्मृती तिमील्सिना
ड्रेस : गुरु आमा स्मृती तिमील्सिना
निर्देशन : शेर बहादुर डि सी