ललितपुरमा जन्मिएका लोक दोहोरी गायक तथा सर्जक कृष्ण दहाल ‘परेली’ को पछिल्लो मौलिक लोक दोहोरी गीत ‘ सर्लक्कै साइँली’ डिजिटल बजारमा सार्वजनिक भएको छ।

गायक प्रताप दास, कृष्ण दाहाल र दीपा सापकोटाको स्वर रहेको गीतलाई कृष्ण दाहालले नै शब्द तथा संगीत दिएका छन्। गीतको म्युजिक भिडियोमा भुवन चौलागाईं र निहारिका थापाको अभिनय देख्न सकिन्छ जसलाई तिलक ठकुरीले निर्देशन तथा कोरियोग्राफी गरेका छन्  भने भिडियोको छयान्कन सरोज शाहिले गरेका हुन भिडियो गायक तथा सर्जक कृष्ण दहाल को आफ्नै अफिसीयल युत्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । गीतको एरेन्ज आरके मिलनले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *