पश्चिम दाङकाे विकास गरिन भने म राजनीति छाेड्छु : काेमल वली
नेकपा एमाले क्षेत्र न ३ का उम्मेदवार काेमल वलीले पश्चिम क्षेत्रकाे विकास गर्न नसके राजनिती छाेड्ने बताउनुभयाे । बबई बगरपुरमा भएको चुनावी सभालाई सम्बाेधन गर्दै उम्मेदवार वलीले भन्नुभयाे – म किसानकाे छाेरी हाे । यहि वर्गबाट दुख गर्दै यहासम्म आएकाे छाेरि हाे त्यसैले नागरिकहरुकाे जीवन स्तर उकास्न,पश्चिम दाङको विकासका लागि म लागिपर्नेछु , पश्चिम दाङकाे विकास गरिन भने म राजनीति छाेड्छु याे मेरो अठाेट हाे । म बाेल्छु बाेलेर मात्र हाेइन गरेर देखाउछु पश्चिम दाङ झिलिमिलि पार्नेछु याे मेरो प्रतिवद्दता हाे
