झापा ५ बाट उम्मेदवार बनेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रारम्भिक गणनामै फराकिलो अग्रता लिएका छन् ।

अहिलेसम्म गणना भएको ६२१५ मतमध्ये ओलीले ३२१२ मत प्राप्त गरेका छन् ।