संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सरेको छ। आज दिउँसो १ बजे बस्ने भनिएको बैठक चैत ५ गते आइतबार दिनको १ बजेसम्मका लागि स्थगित भएको हो।

 

संसद् सचिवालयले विशेष कारणले स्थगित भएको बताएको छ। राष्ट्रपति निर्वाचन र आठ दलीय गठबन्धन लगायतका विविध कारणले प्रतिनिधिसभाको बैठक सारिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *