काठमाडौं : सुर्यबिनायक नगरपालिका भित्र ८ स्थानमा सडक निर्माणको काम तिब्र,सचिवालयकाे टिम सहित अनुगमन

प्रतिनिधिसभा सदस्य माननीय दुर्लभ थापा ज्युको अनुराेध अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट बिनियाेजित संघिय आयाेजना निर्वाचन क्षेत्र रणनैतिक सडकको बिषयमा सचिवालय कार्यालयमा छलफल गरि सडक डिभिजन कार्यालय भक्तपुर का कार्यलय प्रमुख ई.मेघराज मरासिनी लगायत सचिवालयकाे टिम सहित अनुगमनकाे गरिएको छ! हाल भक्तपुर निर्वाचन क्षेत्र नं २ काे सुर्यबिनायक नगरपालिका भित्र ८ स्थानमा सडक निर्माणको काम तिब्रगतिमा अघि बढिरहेकाे छ! निर्वाचन क्षेत्र रणनैतिक सडक सुर्यबिनायकको सबै वडालाई पक्की सडकमा जोड्ने मुख्य उदस्यका साथ अघि बढेकाे छ! आगामी २०८०/८१ देखि निरन्तर योजनाको सम्पन्न गर्नको लागी थप बजेटकाे ब्यनस्थापन गर्ने लक्ष्यका साथ माननीय दुर्लभ थापा सचिवालय तयारीका साथ अघि बढेकाे छ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *