नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा देवेन्द्र दोहोरिए
वैशाख २१, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को अध्यक्षमा दुर्गानाथ सुवेदी (देवेन्द्र) दोहोरिएका छन् । एनएसजेएफको १७औँ वार्षिक साधारणसभाबाट सुवेदी तीन वर्षको कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका…