Month: October 2022

सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले पीडित परिवारलाई १६ लाख क्षतिपूर्ति दिएको छ ।

सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले पीडित परिवारलाई १६ लाख क्षतिपूर्ति दिएको छ । गए राति भारतीय निर्माण कम्पनी, भारतीय प्रशासन, पीडित परिवारका सदस्य र…

मङ्सिर ४ को निर्वाचनपछि नेपालको प्रधानमन्त्री बन्ने अवसर कुन नेताले पाउलान् ?

मङ्सिर ४ गतेको निर्वाचनपछि नेपालको प्रधानमन्त्री बन्ने अवसर कुन नेताले पाउलान् ? नेपाली राजनीतिमा अहिले यो विषयले खुब चर्चा पाइरहेको छ । यद्यपि, यसको निक्र्यौल भने मङ्सिर ४ गतेले नै…

दमारगाउँको जंगलमा एउटै खाडलमा पुरिएको अवस्थामा दुईजना मृत फेला परेका छन्। 

दाङ : तुलसीपुर उपमहानगरपालिका १३ स्थित जंगलमा एउटै खाडलमा पुरिएको अवस्थामा दुईजना मृत फेला परेका छन्।   दमारगाउँको जंगलमा सोही स्थानका १४ वर्षीय शरद आचार्य र १५ वर्षीय रोशनी महतरा मृत…

यी कागजातका आधारमा भोट हाल्न पाइन्छ ? मतदाता परिचयपत्र छैन?

मतदाता नामावलीमा नाम भएका मतदाताले परिचय खुल्ने कागजातको आधारमा मतदान गर्न पाउने भएका छन्।   निर्वाचन आयोगका अनुसार मतदाता नामावलीमा नाम भएका व्यक्तिले आफ्नो स्पष्ट पहिचान खुल्ने नागरिकता वा सवारी…

दाङ का सशक्त दाबेदारहरु, यी हुन् उम्मेदवार..

प्रतिनिधिसभा अन्तर्गत तीन निर्वाचन क्षेत्र रहेको दाङमा तीनवटै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धन तथा एमालेबाट सशक्त दाबेदारहरु चुनावी मैदानमा होमिएका छन् । दाङ क्षेत्र नम्बर १ मा नेकपा एमालेले शान्ता चौधरीलाई…

प्रतिनिधिसभातर्फ १६५ र प्रदेशसभा तर्फ ३ सय ३० क्षेत्र गरी ४ सय ९५ प्रकारका मतपत्र छपाइ हुनेछ।

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरेको छ।   उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न वितरण गरिसकेपछि आयोगले मतपत्र छपाइको काम सुरु गरेको हो।…

आज मनोनयन दर्ता,उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात.

काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ।   निर्वाचन आयोगले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयनको समय तोकेको…

मनसुन बाहिरीना अझै एकसाता लाग्ने ।

नेपालमा यस वर्षको अक्टोबर २ तारिखसम्म मनसुन रहने पूर्वानुमान गरिएको थियो । तथापी, पूर्वनिर्धारित मितिभन्दा करिब दुई साता मनसुन लम्बिएको छ । अबको एक सातापछि नेपालबाट मनसुन बाहिरिने जल तथा…

आजदेखि सभामुख अग्निप्रसाद सापकोटाले सरकारी सेवा सुविधा छाड्नु भएको छ ।

  सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि सरकारी सेवा सुविधा छाड्नु भएको छ । सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फर्कनु भएको उहाँको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

मुस्ताङमा बाढीपहिरो आन्तरिक तथा बाह्य पर्यटक बिच बाटोमा नै अलपत्र

मुस्ताङ : हिमालपारिको जिल्ला मुस्ताङमा बेमौसमी वर्षाका कारण बाढी र पहिराले जनजीवन प्रभावित भएको छ।     मुस्ताङ घुम्न गएका आन्तरिक तथा बाह्य पर्यटक बिच बाटोमा नै अलपत्र परेका छन्। माथिबाट…