प्रधानमन्त्री निवासमा ‘हिन्दु धर्म’ बारे छलफल
काठमाडौं। मधेस र सुदूरप्रदेशलगायतका प्रदेशमा सरकार गठनलगायतका विषयमा छलफल गर्न गत बिहीबार (४ जेठ) प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ पाँच दलीको बैठक बसेको थियो। बिहीबार विहान साढे नौ बजे सुरु भएको…