विपिन घिमिरेको स्वरमा पिउने बानि गितको Music video सार्वजनिक ।
गित संगीतको बजारमा निकै व्यस्त रहेका गाएक विपिन घिमिरेको स्वरमा रहेको पिउने बानी भन्ने म्युजिक भिडियो Action Media Youtube च्यानलमा भोलि मिति 2080/03/22 गतेका दिन विहान 7 बजे सार्बजनिक हुदैछ…