Tag: election

नेकपा माओबादी केन्द्र गन्डकि गाउपालिका वडा नम्बर 8 को अध्यक्ष उमेदवारका लागि कोकिल बाबु पुलामी सिफारिस

तत्कालीन नेकपा माओबादीले समानता , स्वतन्त्रता , र आत्मसम्मानपुर्ब बाच्न पाउने आम नेपाली जनताको हकहित लाई सुरक्षित गर्न जातिय तथा धार्मिक विभेद अन्त्य गर्न पुरुषप्रधान समाज मा महिलाहरुको स्थान सुरक्षित…