उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियालाई पानीमुनि ड्रोन आक्रमण गर्ने चेतावनी दियो
काठमाडौं । उत्तर कोरियाले पानीमुनि ड्रोन आक्रमणको परीक्षण गरेको दाबी गरेको छ । यो अमेरिका र दक्षिण कोरियाको पछिल्लो सैन्य अभ्यास रोक्न उत्तर कोरियाको पछिल्लो चेतावनी हो । उत्तर कोरियाको…