Category: समाचार

इन्जिनियरिङ काउन्सिलले पहिलोपटक इन्जिनियर परीक्षा लिन शुरु गरेको छ।

काठमाडौँ : इन्जिनियरिङ काउन्सिलले पहिलोपटक इन्जिनियर व्यवसायी दर्ता हुन लाइसेन्स परीक्षा लिन शुरु गरेको छ। आइतवार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा इन्जिनियरिङ काउन्सिलले इन्जिनियर उत्तीर्ण भएका इन्जिनियरहरूले इन्जिनियर व्यवसाय गर्न लाइसेन्स लिन…

आजको मौसमः देशका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षाकाे संभावना

काठमाडौं। हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक…

मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (चैती छठ) पर्वको विधि सुरु

 : मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (चैती छठ) पर्वको विधि सुरु भएको छ। चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज…

रित्तिए पहाडका गाउँ, थुप्रिए शहरमा मान्छे

१० चैत, काठमाडौं । सुविधा खोज्दै गाउँबाट शहर र पहाडबाट तराई झर्ने चलन नेपाली समाजमा धेरै पुरानो हो । यद्यपि पछिल्ला दशकमा बढेको आन्तरिक बसाइँसराइको दर बढ्दै गएको राष्ट्रिय जनगणना…

९ महिनाभित्रै एसएसपीबाट आईजीपीमा फड्को

३० वर्षे सेवा अवधिले प्रहरी प्रमुख सिंहसहित ३ एआईजी, ३ डीआईजी र २ एसएसपीको एकै पटक अवकाश काठमाडौँ — नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्त कुँवर बढुवा भएका…

राष्ट्रिय जनगणना–२०७८ को राष्ट्रिय प्रतिवेदन सार्वजनिक झन्डै तीन करोड पुग्यो!!

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगणनाबाट राष्ट्रिय विकास लक्ष्यको अनुगमन तथा मूल्याङ्कन र विद्यमान सूचकको विश्लेषणमा सघाउ पुग्ने बताएका छन् । शुक्रबार काठमाडौंमा राष्ट्रिय जनगणना–२०७८ को राष्ट्रिय प्रतिवेदन सार्वजनिक…

काठमाडौं–केरुङ रेलमार्ग : चिनियाँ प्राविधिक टोलीले थाल्यो फिल्ड सर्भे,४२ महिनाभित्र अध्ययन सकिने, दूरी, लागत, सुरुङ, पुलको उचाइ, स्टेसनलगायत विषय टुंगिने

४२ महिनाभित्र अध्ययन सकिने, दूरी, लागत, सुरुङ, पुलको उचाइ, स्टेसनलगायत विषय टुंगिने काठमाडौँ — चिनियाँ प्राविधिक टोलीले काठमाडौं–केरुङ रेलमार्गको फिल्ड सर्भे सुरु गरेको छ । चिनियाँ नयाँ वर्ष मनाएर गत फागुन…

उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार आज रातिदेखि निषेध

३० फागुन, काठमाडौं । निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । मतदान हुने…

स्ववियु निर्वाचन: उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

स्ववियु निर्वाचन: उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज काठमाडौं। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत आज उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशन हुनेछ। दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने छन्।…

विस्तृत शान्ति सम्झौतामाथि आफूविरुद्ध मुददा दर्ता हुँदा तरंग पैदा भए पनि माओवादीलाई भने एकताबद्ध हुन मद्दत पुगेको छ,हामी सबैले सचेत हुने बेला आएको छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले परिवर्तनलाई उल्ट्याउने कसरत भइरहेकाले सबै सचेत हुन आवश्यक रहेको बताएका छन्। सोमबार एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको छैटौं राष्ट्रिय महाविधेशन उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले अहिले…