गिरोहले ८७५ जनाको नाम थप्दा किन १०६ जनाले मात्र दिए जाहेरी ?
काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै असूली गरेको गिरोहले पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा नक्कली अनुसूची थपेर ८७५ जनाको नाम थपेको थियो । पन्थी नेतृत्वको…